शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ३०, २०८२ शुक्रबार
  • 302
    SHARES
  • एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार १ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार १ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य