शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सुनको मुल्य बढ्दा चाँदी स्थिर

एक्सप्रेस पाना
आषाढ १, २०८२ आइतबार
  • 287
    SHARES
  • आइतबार सुनको मुल्य बढ्दा चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मुल्य बढेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैँयामा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य