शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा २५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ ३, २०८२ मंगलबार
  • 171
    SHARES
  • तोलामा २५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन  तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य सामान्य घटेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य