शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 238
    SHARES
  • शुक्रबार तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। 

    images

    आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य