शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 299
    SHARES
  • तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य