शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १२, २०८२ बिहीबार
  • 264
    SHARES
  • बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

    images

    आज सुनको मूल्य तोलाको ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य