शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा २४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ १७, २०८२ मंगलबार
  • 530
    SHARES
  • मंगलबार तोलामा २४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य