शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार सामान्य घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 263
    SHARES
  • शुक्रबार सामान्य घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको सामान्य घटेको छ । 

    images

    आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच सहमति भएसंगै केहि दिनदेखी बन्द रहेका सुनचाँदी पसल शुक्रबारदेखि खुलेका हुन् ।

    आज सुनको मूल्य तोलामा ३ सय  रुपैयाँले  घटेर प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि असार १९ गते सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ तोकिएको थियो । 

    images

    यस्तै, आज चाँदी २ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । असार १९ गते चाँदीको मूल्य तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य