शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आषाढ २९, २०८२ आइतबार
  • 271
    SHARES
  • तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुन तोला ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आइतबार चाँदी प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य