शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण ६, २०८२ मंगलबार
  • 278
    SHARES
  • तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य