शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण ११, २०८२ आइतबार
  • 262
    SHARES
  • तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपालदी बजारमा आइताबार सुनको मुल्य घटेको छ  । 

    images

    आज सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य