शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार सुनको मुल्य स्थिर

एक्सप्रेस पाना
श्रावण १२, २०८२ सोमबार
  • 172
    SHARES
  • सोमबार सुनको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

    images

    आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा नै कारोबार भएको थियो ।


    यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य