शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण १३, २०८२ मंगलबार
  • 217
    SHARES
  • तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य