शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण १५, २०८२ बिहीबार
  • 280
    SHARES
  • तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतिातोला  दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य