शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण २०, २०८२ मंगलबार
  • 351
    SHARES
  • मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजा २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला  २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य