शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २३, २०८२ शुक्रबार
  • 300
    SHARES
  • शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य