शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण २७, २०८२ मंगलबार
  • 257
    SHARES
  • मंगलबार तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य