शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र १, २०८२ आइतबार
  • 271
    SHARES
  • तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य