शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र २, २०८२ सोमबार
  • 349
    SHARES
  • तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सु्नको मुल्य बढेको छ  । 

    images

    आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य