शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र ३, २०८२ मंगलबार
  • 256
    SHARES
  • मंगलबार तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य