शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 220
    SHARES
  • तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य