शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ६, २०८२ शुक्रबार
  • 297
    SHARES
  • शुक्रबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य