शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार सुनको मुल्य हालसम्मकै उच्च

एक्सप्रेस पाना
भाद्र १६, २०८२ सोमबार
  • 195
    SHARES
  • सोमबार सुनको मुल्य हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ  ।

    images

    आज सुन तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । आइतबार सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य