शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र १७, २०८२ मंगलबार
  • 207
    SHARES
  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । केहि दिनदेखी लगातार नयाँ रेकड बनाएको सुनको मुल्यले मंगलबार पनि रेकड बनाएको छ ।

    images

    नेपाली बजारमा मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोकार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य