शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार सुनको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १९, २०८२ बिहीबार
  • 248
    SHARES
  • बिहिबार सुनको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य स्थिर रहेको छ । 

    images

    आज सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज प्रतितोला २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य