शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र २२, २०८२ आइतबार
  • 221
    SHARES
  • आइतबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

    images

    आज सुन तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च विन्दु हो । शुक्रबार सुन प्रतितोला २ लाख  १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  आज चाँदी २ हजार ४९० रुपैयाँ  मूल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य