शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 341
    SHARES
  • सोमबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ४ सय ७५ मा कारोबार भइरहेको छ ।  आइतबार चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य