शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ३१, २०८२ मंगलबार
  • 333
    SHARES
  • मंगलबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । 

    images

    आज सुन तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २५९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको २५७५ मा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य