शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन ९, २०८२ बिहीबार
  • 233
    SHARES
  • बिहिबार घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य