शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन १०, २०८२ शुक्रबार
  • 324
    SHARES
  • तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १२ सय रुपैयाँले बढेरेर प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य