शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मुल्यमा लगातार नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन २१, २०८२ मंगलबार
  • 244
    SHARES
  • सुनको मुल्यमा लगातार नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले लगातार नयाँ रेकर्ड बनाएको छ । 

    images

    मंगलबार सुन तोलामा २३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य