शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै दिन तोलामा ४२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 336
    SHARES
  • एकै दिन तोलामा ४२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ ।

    images

    केहि दिनदेखी लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्य शुक्रबार तोलामा ४२ सय रुपैयाँले घटेको हो । 

    आज सुन प्रतितोला २ लाख ३५ हजारमा कारोबार भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य