शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ४८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक २, २०८२ आइतबार
  • 167
    SHARES
  • तोलामा ४८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छ । 

    त्यसैगरी आज चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य