शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक ९, २०८२ आइतबार
  • 280
    SHARES
  • एकैदिन तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य भारी मुल्यले घटेको छ । 

    images

    आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबार सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । 

    त्यसैगरी चाँदी आज प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य