शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक १४, २०८२ शुक्रबार
  • 170
    SHARES
  • तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य