शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक १८, २०८२ मंगलबार
  • 184
    SHARES
  • तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य