शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक २१, २०८२ शुक्रबार
  • 208
    SHARES
  • शुक्रबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी हाज चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य