शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सामान्य बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक २३, २०८२ आइतबार
  • 201
    SHARES
  • आइतबार सामान्य बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य