शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक २४, २०८२ सोमबार
  • 250
    SHARES
  • तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य