शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक २५, २०८२ मंगलबार
  • 161
    SHARES
  • एकैदिन तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य भारी अंकले बढेको छ । 

    images

    आज सुन तोलामा ४ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी