शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक ३०, २०८२ आइतबार
  • 248
    SHARES
  • एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य