शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर ७, २०८२ आइतबार
  • 141
    SHARES
  • तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार सुन प्रतितेला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य