शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सुनको मुल्यमा सामान्य गिरावट

एक्सप्रेस पाना
मंसिर २१, २०८२ आइतबार
  • 128
    SHARES
  • आइतबार सुनको मुल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य