शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २३, २०८२ मंगलबार
  • 115
    SHARES
  • तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य