शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २६, २०८२ शुक्रबार
  • 126
    SHARES
  • तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

    images

    बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य