शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
पौष १३, २०८२ आइतबार
  • 125
    SHARES
  • आइतबार सुनको मुल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य