शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष १७, २०८२ बिहीबार
  • 140
    SHARES
  • तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य