शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष २२, २०८२ मंगलबार
  • 115
    SHARES
  • मंगलबार तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ३ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य