शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार पनि सुनको मुल्यले तोड्यो रेकर्ड,तोलामा २४ सयले बढ्यो

एक्सप्रेस पाना
माघ ११, २०८२ आइतबार
  • 123
    SHARES
  • आइतबार पनि सुनको मुल्यले तोड्यो रेकर्ड,तोलामा २४ सयले बढ्यो

    काठमाडौं । केहि दिनदेखी नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्यले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो । 

    शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य