शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नयाँ रेकर्डपछि सुनको मुल्यमा गिरावट, एकै दिन तोलामा २० हजार ५ सयले घट्यो

एक्सप्रेस पाना
माघ १६, २०८२ शुक्रबार
  • 155
    SHARES
  • नयाँ रेकर्डपछि सुनको मुल्यमा गिरावट, एकै दिन तोलामा २० हजार ५ सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्य शुक्रबार भने घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य